विश्व कपमा छनोट हुन अर्जेन्टिनाले अर्को खेल कुर्नुपर्ने

रियो दि जेनेरियो । ब्राजिलसँग बराबरीमा रोकिएपछि अर्जेन्टिना कतार फिफा विश्वकपमा छनोट हुनबाट रोकिएको छ । बुधबार बिहान भएको खेलमा अर्जेन्टिना घरेलु मैदानमा ब्राजिलसँग गोलरहित बराबरीमा रोकिएको हो । यो सँगै विश्वकपमा छनोट भइसकेको ब्राजिलले अर्जेन्टिनालाई रोक्दै विश्वकप छनोट हुन दिएन । अब छनोटका लागि अर्जेन्टिनाले अर्काे खेल कुर्नुपर्ने हुन्छ । स्टार खेलाडी नेयमारबिना मैदान … Continue reading विश्व कपमा छनोट हुन अर्जेन्टिनाले अर्को खेल कुर्नुपर्ने